हाइलाइट:
हाल कुनै हाइलाइट टिकर उपलब्ध छैन।

कक्षा १० तथा कक्षा १२ को Transcript सम्बन्धमा

अपलोड भएको मिति: वि सं २०८३ साउन १३, बुधबार अपलोड गर्ने: देवेन्द्र डाँगी

                                                                                                            सूचना! सुचना !! सुचना!!!

                        विषय : कक्षा १० तथा कक्षा १२ को Transcript सम्बन्धमा

यस विद्यालयबाट नियमित तर्फबाट कक्षा १० तथा कक्षा १२ उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि आफ्नो Transcript (ग्रेडसिट) लिनका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।
सम्बन्धित विद्यार्थीहरूले आवश्यक प्रक्रिया पूरा गरी विद्यालयमा उपस्थित भई आफ्नो Transcript बुझिलिनुहोला।

थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद।

विद्यालय प्रशासन
श्री जन जागृति माध्यमिक विद्यालय
त्रिवेणि ५ जुगार, रोल्पा
फोन नं. 9857690576, 9844984488

School not selected